जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • उदयपुरको घुर्मीमा संचालनमा आयो नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ शाखा

उदयपुरको घुर्मीमा संचालनमा आयो नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ शाखा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले उदयपुरको घुर्मीमा नयाँ शाखा विस्तार गरेको छ। बैंकले उदयपुर जिल्ला कटारी नगरपालिका वडा नम्बर १४ मा गत मंगलबारदेखि घुर्मी शाखा संचालनमा ल्याएको हो।

बैंकका कोशी प्रदेश प्रमुख श्री यशपाल कुमार तिब्रेवालले नयाँ शाखाको उद्घाटन गरेका थिए। नयाँ शाखाबाट ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु दिने उनले प्रतिबद्धता थियो।

मंगलबारदेखि नै नयाँ शाखाबाट सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ।

हाल बैंकको २७४ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ७७ वटा शाखा रहित बैंकिङ र २६६ वटा एटीएम रहेको छ।

2230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?