जोडिनुहोस
शनिबार, कार्तिक १०, २०८१
शनिबार, कार्तिक १०, २०८१
  • होमपेज
  • रविलाई थप ७ दिन हिरासतमा राखिने भएपछि पोखरामा तनाव: कार्यकर्ताले निषेधित क्षेत्र तेडे, अश्रु ग्यास प्रहार

रविलाई थप ७ दिन हिरासतमा राखिने भएपछि पोखरामा तनाव: कार्यकर्ताले निषेधित क्षेत्र तेडे, अश्रु ग्यास प्रहार

रास्वपा सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासत राख्न अदालतले अनुमति दिएसँगै पोखरामा आन्दोलन चर्किएको छ ।

रवि पक्राउ परेपछि आन्दोलनमा उत्रिएका रास्वपाका प्रदर्शनकारी बिहीबार निषेधित क्षेत्रमा प्रवेश गरेपछि प्रहरीले बल प्रयोग गरेको छ ।

त्यसक्रममा प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ ।

20
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका