जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • गरिमा समृद्धि योजनाको १२ करोड ५० लाख इकाई नेप्सेमा सूचीकृत

गरिमा समृद्धि योजनाको १२ करोड ५० लाख इकाई नेप्सेमा सूचीकृत

गरिमा विकास बैंकको म्युचुअल फण्ड ‘गरिमा समृद्धि योजना’को इकाई नेप्सेमा सूचीकृत भएको छ।

नेप्से र गरिमा क्यापिटलबीच बिहीबार भएको सम्झौता अनुसार ‘गरिमा समृद्धि योजना’को इकाई सूचीकरण गरेको हो।

प्रति इकाई १० रुपैयाँ कायम भएको गरिमा समृद्धि योजनाको १२ करोड ५० लाख इकाई सूचीकरण गरेको नेप्सेले जनाएको छ। योजनाको इकाई आइतबारदेखि दोस्रो बजारमा कारोबार हुनेछ।

गरिमा समृद्धि १० वर्षे अवधिको बन्दमुखी योजना हो।

1580
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका