जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सगरमाथा इन्स्योरेन्सको सञ्चालकमा शेरचन नियुक्त

सगरमाथा इन्स्योरेन्सको सञ्चालकमा शेरचन नियुक्त

सगरमाथा इन्स्योरेन्स कम्पनीले सञ्चालकमा राजेन्द्रमान शेरचनलाई नियुक्त गरेको छ । कम्पनीको फागुन १३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

यसअघि कीर्तिकुमार जोशीको स्वर्गारोहण पश्चात रिक्त रहेको सञ्चालक पदमा बाँकी अवधिको लागि शेरचनलाई नियुक्त गरेको कम्पनीले जानकारी गराएको छ ।

6425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका