जोडिनुहोस
बुधबार, माघ २२, २०८२
बुधबार, माघ २२, २०८२
  • होमपेज
  • सम्पत्ति शुद्धीकरण जोखिम कम गर्न टिएफएस सफ्टवेयर तयार

सम्पत्ति शुद्धीकरण जोखिम कम गर्न टिएफएस सफ्टवेयर तयार

आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्पत्ति शुद्धीकरणको जोखिम न्यूनीकरण गर्न गृह मन्त्रालयले टिएफएस सफ्टवेयर तयार गरेको छ ।

स्याङसन लागेकाहरूको कारोबार नहोस् भनेर ‘टार्गेटेड फाइनान्सिलय स्याङसन’ को सफ्टवेयर तयार गरेर लागु गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) रामचन्द्र तिवारीले जानकारी दिए ।

सोमबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा तिवारीले भने-‘ग्रे लिस्टमा पर्ने जोखिम न्यूनीकरण गर्न गैह्रसरकारी संस्थाको विवरण यकिन गर्ने गरी टिओआर तर्जुमा गरेका छौँ ।’ टिओआरको आधारमा सफ्टवेयर तयार गरिने सहसचिव तिवारीले जानकारी दिए ।

1750
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका