जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • कुमारी र एनसिसि बैंकको यी ६० शाखा गाभिने

कुमारी र एनसिसि बैंकको यी ६० शाखा गाभिने

कुमारी र एनसिसि बैंकको ६० शाखा गाभिने भएको छ । कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर प्रक्रिया टुंगिएर पुस १७ बाट एकीकृत कारोबार शुरु हुँदैछ । सोही कारण दुवै बैंकले सूचना जारी गर्दै ६० शाखा गाभिने जनाएको छ ।

4580
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका