जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • मुक्तिनाथ क्यापिटलको १६औं वार्षिक साधारण सभा सम्पन्न

मुक्तिनाथ क्यापिटलको १६औं वार्षिक साधारण सभा सम्पन्न

मुक्तिनाथ क्यापिटलको १६औं वार्षिक साधारण सभाले लाभांश प्रस्ताव पारित गरेको छ। कम्पनीको साधारण सभाले सेयरधनीलाई चुक्ता पुँजीको ९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो।

क्यापिटलका अध्यक्ष समिर शेखर बज्राचार्यको अध्यक्षतामा सम्पन्न साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पनि पारित गरेको छ।

साधारण सभाले चालु आर्थिक वर्षको लेखापरीक्षण गर्न एनबीएसएम एण्ड एसोसियट्स चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षक नियुक्ति गरेको छ।

1575
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका