जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • भाइटिकाको दिन बाहेक राजश्व संचालनका लागि बैंकिङ सेवा सुचारु रहने

भाइटिकाको दिन बाहेक राजश्व संचालनका लागि बैंकिङ सेवा सुचारु रहने

तिहार विदाको समय भाइटिकाको दिन बाहेक अरु सबै दिनमा बैंकवित्तका सेवा सूचारु रहने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन दिएको हो ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई पत्राचार गर्दै व्यापार सहजीकरण र आपूर्ति प्रणालीलाई निरन्तर सञ्चालनमा राख्न बैंकिङ सेवा सञ्चालनमा राख्न निर्देशन दिएको हो।

1400
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका