
नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सीइओमा केशव प्रसाद पौडेल नियुक्त भएका छन् । संस्थाको सञ्चालक समिति बैठकले पौडेललाई सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि भोजराज बस्याल बाहिरिए पछि सीईओ पद रिक्त थियो । सो पदका लागि २८ जनाले आवेदन दिएकोमा पौडेल सिइओका लागि छनौट भएका हुन् । उनको लघुवित्त क्षेत्रमा लामो अनुभव छ ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार



































































