जोडिनुहोस
बिहिबार, अशोज ११, २०८०
बिहिबार, अशोज ११, २०८०

हालको खबर

  • होमपेज
  • लक्ष्मी बैंकको हाँडीगाउँ र पेप्सिकोलामा नयाँ शाखा संचालन

लक्ष्मी बैंकको हाँडीगाउँ र पेप्सिकोलामा नयाँ शाखा संचालन

लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आज काठमाडौं उपत्यकाभित्र थप दुई शाखाको रुपमा काठमाडौंको हाँडिगाउँ र पेप्सिकोला मा नयाँशाखा संचालनमा ल्याएकोे छ । यी शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

यस नयाँशाखा को साथ लक्ष्मी बैंकका ेसंजाल ४६ जिल्लामा ९८ शाखा, ३ हस्पिटल सेवा काउन्टर, १०८ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स एजेन्टतथा ५१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ । शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापकबनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, विमा लगायत का वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा बजारहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ ।

यी शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथाग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

सन् २०१२ देखि सञ्चालनमा आएको बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ६२ शाखाहरु मार्फत विभिन्न जिल्लाहरुमा हाल कूल रु ३ अर्ब भन्दा माथिको लघुकर्जा सुविधा प्रदान गरेको छ ।

साथै बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले सन् २००९ देखि नेपाल धितोपत्र बोर्डबाट इजाजतलिई विभिन्न मर्चेन्ट बैंकिंग सेवाहरु सञ्चालन गर्नुका साथै बैंकको प्रवद्र्धन मा लक्ष्मी भ्यालु फण्ड १ र लक्ष्मी इक्वििटि फण्ड नामक म्युचुअल फण्ड योजनाहरु सञ्चालनमा ल्याएको छ ।

आ.व. २०७४÷७५ मा रु. ६७ं.७४ अर्ब निक्षेप र रु.६२ अर्ब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार रु.८१ अर्ब रहेको छ । यसका साथ साथै संपूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्था अनुरुप नै राम्रो अवस्थामा रहनुका साथै भविष्यको लागि उत्साहजनक रुपमा रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका