जोडिनुहोस
आइतवार, मंसिर २४, २०८०
आइतवार, मंसिर २४, २०८०
  • होमपेज
  • जनता बैंकको पनि सबै नेपालीको बैंक खाता

जनता बैंकको पनि सबै नेपालीको बैंक खाता

नेपाल सरकारले  शुभारम्भ गरेको सबै नेपालीको बैंक खाता अभियानलाई पूर्ण रुपमा सफल पार्नको लागि जनता बैंक नेपालले ‘सबै नेपालीको खाता’ संचालनमा ल्याएको छ ।

उक्त खाता खोल्न शुन्य मौज्दातमा खाता खोल्न सकिने, खाता खोल्दा १०० रुपैयाँ बैंकको तर्फबाट जम्मा गरिदिने,६.५ प्रतिशत वार्षिक व्याजदर पाइने बैंकले जनाएको छ ।

साथै दैनिक मौज्दातमा त्रैमासिक ब्याज भुक्तानी, २ लाख रुपैयाँ सम्मको ब्द्यद्यक् सेवा निःशुल्क र झंझट रहित सरल रुपमा खाता खोल्न सकिने बैंकले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका