जोडिनुहोस
मङ्लबार, अशोज १६, २०८०
मङ्लबार, अशोज १६, २०८०
  • होमपेज
  • एनआईसी एशियाको मातातीर्थ औंशीमा क्यासब्याक अफर, अनलाइन र कार्ड भूक्तानीमा १०% क्यासब्याक

एनआईसी एशियाको मातातीर्थ औंशीमा क्यासब्याक अफर, अनलाइन र कार्ड भूक्तानीमा १०% क्यासब्याक

एनआईसी एशिया बैंकले मातातीर्थ औंशीको अवसरमा डिजिटल पेमेन्टमा क्यासब्याक अफर ल्याएको छ।

यो योजना अनुसार बैंकका ग्राहकले डेविट कार्ड,क्रेडिट कार्ड, अनलाइन र मोबाइल बैंकिङमार्फत भूक्तानी गर्दा १० प्रतिशत वा अधिकतम एक हजार रुपैयाँ क्यासब्याक पाउने विज्ञप्तिमा उल्लेख छ।

अनलाइन पेमेन्टबाट भूक्तानी गर्दा र बैंकको क्यूआर पेमेन्ट प्रणालीबाट भूक्तानी गर्दा १० प्रतिशत वा उच्चतम एक हजार रुपैयाँसम्मको क्यासब्याक पाइने बैंकले जनाएको छ।बैंकका अनुसार पिओएसबाट भूक्तानी गर्दा १० प्रतिशत वा उच्चतम पाँच सय रुपैयाँ क्यासब्याक पाइनेछ।यो योजना शुक्रबार र शनिबार मात्रै लागु हुने बैंकले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका