जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • माछापुच्छ्रे बैंकको ऋणपत्र साउन ६ गतेदेखि

माछापुच्छ्रे बैंकको ऋणपत्र साउन ६ गतेदेखि

माछापुच्छ्रे बैंकले साउन ६ गतेदेखि ऋणपत्र बिक्री खुल्ला हुने भएको छ । बैंकले ३० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको छ । जसमध्ये १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि र १८ लाख कित्ता संघसंस्थालाई विक्री गर्र्र्नेछ । ऋणपत्र निष्कासन बन्द मिति छिटोमा साउन ९ र ढिलोमा भदौ ३ गतेसम्म रहेको छ ।

बैंकले १० दशमलव २५ प्रतिशत ब्याजदरमा बि.स २०८५ सम्मको लागि ऋणपत्र जारी गर्न लागेको हो । आवेदकले न्यूनतम २५ कित्ता र अधिकतम ११ लाख ७० हजार  कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

6150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका