जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • देवः विकास बैकद्वारा सामाजिक सहयोग

देवः विकास बैकद्वारा सामाजिक सहयोग

देवः विकास बैक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत खजुरा शाखा कार्यालयको आयोजनामा बाँके जिल्लाको खजुरा गाउँपालिका, धिया स्थित श्री पशुपति माध्यामिक विद्यालय तथा चमकदरपुर स्थित मदरसा नुरगाजि रजाउलुलुममा अध्ययनरत विभिन्न समुदायका २०० जना विद्यार्थीहरुलाई सुरक्षितसाथ शैक्षिक सामाग्री राख्नका लागि स्कुल व्याग वितरण गरिएको छ ।

स्थानीय वडाका जनप्रतिनिधिज्यूहरु, स्थानीय संघसंस्थाका प्रतिनिधि, अविभावक, विद्यालयका कर्मचारीहरुको उपस्थितिमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशाराम थारु तथा बैंकका खजुरा शाखाका शाखा प्रबन्धक मुकेश राज जोशीले व्याग वितरण गर्नु भएको थियो ।

8300
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?