जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सनराइज बैंकको एकै दिनमा २ शाखा १ एक्सटेन्सन काउण्टर बिस्तार

सनराइज बैंकको एकै दिनमा २ शाखा १ एक्सटेन्सन काउण्टर बिस्तार

सनराइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ । यसै क्रममा बैंकले तम्घासमा ११८ औँैँे शाखा, कुश्मामा ११९ औं शाखा तथा सानागाउँमा छैठौं एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको छ ।

आइतबार आयोजित औपचारिक कार्यक्रममा पर्वत स्थित कुश्मामा कुश्मा नगरपालिकाका नगर प्रमुख राम चन्द« जोशी र सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रmपमा शाखा कार्यालयको उद्घाटन गर्नुभयो, सोही कार्याक्रममा पर्वत जिल्लाको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे र सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रmपमा ए.टि.एम् को उद्घाटन गर्नुभयो।

गुल्मी स्थित तम्घासमा रेशुङ्घा नगरपालिकाका नगर प्रमुख  डिल्ली राज भुषाल र धुर्कोट गाउँपालिकाका अध्यथ भुपाल पोखरेलले संयुक्त रmपमा शाखा कार्यालयको उद्घाटन गर्नुभएको थियो । सोही दिन ललितपुर महानगरपालिका स्थित सानागाउँमा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र सहायक महाप्रबन्धक सर्वेन्द्र मिश्रले संयुक्त रmपमा शाखा कार्यालयको उद्घाटन गर्नुभएको थियो । उतm कार्यक्रमहरmमा बैंकका अन्य पदाधिकारीहरmको पनि उपस्थिति रहेको थियो ।

हालसम्म सन््राइज बैंकले ११९ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १३७ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरmमा पनि थप शाखाहरm संचालन गर्ने योजना रहेको जनाएको छ ।

4670
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?