जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • ललिता निवास जग्गा प्रकरणमा सिदार्थ बैंकका अध्यक्ष केडिया तानिय

विशेष

ललिता निवास जग्गा प्रकरणमा सिदार्थ बैंकका अध्यक्ष केडिया तानिय

बनायको लागि अख्तियारको ७ दिने सार्वनजिक सूचना

ललिता निवास जग्गा प्रकरणमा सिदार्थ बैंकका अध्यक्ष केडिया तानिय

 

सिदार्थ बैंकका अध्यक्ष मनोजकुमार केडिया समेत विवादमा आएका छन् ।
सरकारी जग्गा व्यक्तिको नाममा बनाएको प्रकरणमा केडिया सहित अन्य व्यवसायीहरु समेत तानिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिदार्थ बैंकका अध्यक्ष मनोजकुमार केडिया, कामना गुरुङ, कल्पना तुलाधर, शर्मिला शाक्य, प्रगति कंशकार सहित ५७ जनाको नाममा बयानका लागि सार्वजनिक सूचना जारी गरेको छ ।

आयोगले सूचनामा विभिन्न व्यवसायिक घरानाका व्यक्तिहरुलाई अख्तियारले बयानका लागि ७ दिने सूचना जारी गरेर आउन भनेको छ । आयोगले यसअघि गत असारमा ८६ जनालाई बयानको लागि सार्वजनिक सूचना जारी गर्दै बोलाएको थियो।

 

 

 

11655
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका