जोडिनुहोस
बुधबार, असार १५, २०७९
बुधबार, असार १५, २०७९
  • होमपेज
  • ललिता निवास जग्गा प्रकरणमा सिदार्थ बैंकका अध्यक्ष केडिया तानिय

विशेष

ललिता निवास जग्गा प्रकरणमा सिदार्थ बैंकका अध्यक्ष केडिया तानिय

बनायको लागि अख्तियारको ७ दिने सार्वनजिक सूचना

ललिता निवास जग्गा प्रकरणमा सिदार्थ बैंकका अध्यक्ष केडिया तानिय

 

सिदार्थ बैंकका अध्यक्ष मनोजकुमार केडिया समेत विवादमा आएका छन् ।
सरकारी जग्गा व्यक्तिको नाममा बनाएको प्रकरणमा केडिया सहित अन्य व्यवसायीहरु समेत तानिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिदार्थ बैंकका अध्यक्ष मनोजकुमार केडिया, कामना गुरुङ, कल्पना तुलाधर, शर्मिला शाक्य, प्रगति कंशकार सहित ५७ जनाको नाममा बयानका लागि सार्वजनिक सूचना जारी गरेको छ ।

आयोगले सूचनामा विभिन्न व्यवसायिक घरानाका व्यक्तिहरुलाई अख्तियारले बयानका लागि ७ दिने सूचना जारी गरेर आउन भनेको छ । आयोगले यसअघि गत असारमा ८६ जनालाई बयानको लागि सार्वजनिक सूचना जारी गर्दै बोलाएको थियो।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?