जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • २ गते सार्वजनिक विदा, शुक्रबार बन्द भएका सरकारी कार्यालय मंगलबार मात्र खुल्ने

२ गते सार्वजनिक विदा, शुक्रबार बन्द भएका सरकारी कार्यालय मंगलबार मात्र खुल्ने

नेपाल सरकारले मंसिर  २ गते सार्वजनिक विदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विदा दिने निर्णय गरेको हो । उक्त सबै सरकारी कार्यलय संस्थालाई सार्वजिनक विदा दिइएको गृहमन्त्रालले जनाएको छ ।

बुधबार सूचनामा किजा पुजाको अवसरमा सार्वजनिक विदा दिएको गृहमन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ। सरकारी कार्यालय,सार्वजनिक निकाय र अन्य कार्यालयहरु मंसिर २ गते(मंगलबार) पछि मात्र खुल्नेछ।

8925
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका