जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • दरबारमार्गको क्लब भिक्ट्रीमा आगलागी

दरबारमार्गको क्लब भिक्ट्रीमा आगलागी

दरबारमार्गको क्लब भिक्ट्रीमा आगलागी भएको छ ।

आइतबार साँझदेखि भएको आगलागी नियन्त्रणमा लिन काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको दमकल खटिएको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले भने, ‘आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।’  आगो के कारण लाग्यो भन्ने अहिलेसम्म खुलेको छैन ।

6385
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका