जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • एनआरएनएको निर्वाचन अध्यक्षमा आचार्य र पन्तको प्रतिस्पर्धा

एनआरएनएको निर्वाचन अध्यक्षमा आचार्य र पन्तको प्रतिस्पर्धा

गैरआवासीय नेपाली संघ(एनआरएनए)को नयाँ नेतृत्व चयन बुधवार हुँदैछ। संघको नेतृत्वका लागि बेलायतमा व्यवसाय गरिरहेका कुल आचार्य र जर्मनीमा होटल व्यवसाय गरिरहेका कुमार पन्तबीच प्रतिस्पर्धा हुँदैछ। निर्वाचनको नतिजा बेलुकै आउनेछ।

आचार्य र पन्त दुबै कठिन परिश्रमबाट विदेशमा व्यवसायको साम्राज्य फैलाउन सफल भएका व्यक्ति हुन्। पर्वतका आचार्यले बेलायतमा आफ्नै रेष्टेरेन्ट होली काउ स्थापना गरेका छन्। अहिले यो रेष्टुरेन्ट यूरोपभरि फैलाउने अभियानमा छन्।

6770
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका