जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • आरती राणाले ग्लोबल आइएमइ बैंक छोडेर सनराइज प्रवेश

आरती राणाले ग्लोबल आइएमइ बैंक छोडेर सनराइज प्रवेश

सनराइज बैंकले डीजीएम (नायव महाप्रवन्धक) दिएपछि आरती राणाले ग्लोबल आइएमइ बैंक छोडेर सनराइज प्रवेश गरेकी छन् । ग्लोबल आर्इएमर्इमा उनी सहायक महाप्रबन्धक (एजीएम) थिइन् ।

बैंकिङ क्षेत्रमा एक दशकभन्दा बढि समय बिताएकी उनी बुधबार ग्लोबल आईएमईबाट बिदाई भए पनि सनराइजमा भने तिहारपछि काम सुरु गर्नेछिन । एभरेष्ट बैंकबाट बैंकिङ करियर सुरु गरेकी राणा सिम्बियोसि इन्ष्टिच्युट अफ बिजनेश म्यानेजमेन्ट (एसआइबिएम) पुनेबाट एमबीए गरेकी छन् ।

8895
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका