जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नेप्सेले आजबाट हटायो एओएन, ब्रोकरलाई धनी बनाउन खोजेको लगानीकर्ताको आरोप

नेप्सेले आजबाट हटायो एओएन, ब्रोकरलाई धनी बनाउन खोजेको लगानीकर्ताको आरोप

नेपाल स्टक एक्सचेन्जले ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा रहेको एओएन (अल अर नन) फिचर आजबाट हटेको छ । एओएन अर्थात कि सबै देउ/लेउ या एउटै नदेउ/नलेउ फिचर बन्द भएको हो ।

नेपाल स्टक एक्सचेन्जले  डिसएबल  गरेको एओएन (अल अर नन) के हो भन्ने आम लगानीकर्तामा चासो देखिएको छ । नेपाल स्टक एक्सचेन्सका प्रवक्ता मुरारी पराजुलीका अनुसार धितोपत्र बोर्डको निर्देशन पछि बन्द गरिएको हो । एओएन डिसएबल हुँदा लगानीकर्तालाई के फाइदा छ यसबारे जानकारी दिने प्रयास गरेका छौँ ।

8550
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका