जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • डिस होमले डाक्यो साधारणसभा, हकप्रद र बोनस शेयर पछि आइपिओ निष्काशन गर्ने

डिस होमले डाक्यो साधारणसभा, हकप्रद र बोनस शेयर पछि आइपिओ निष्काशन गर्ने

डिस मिडिया नेटवर्क  ‘डिस होम’ले यहि चैत १५ गते साधारणसभा डाकेको छ । कम्पनीले साधारणसभाको सूचनामा ‘असाधारण साधारणसभा’ भनेको छ । जसमा ७ वटा विशेष प्रस्ताव पेश गरिने छ । सभाले स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्नेछ ।

त्यस्तै पूँजी बढाउने प्रस्ताव अगाडी सारे सँगै अधिकृत पूँजी बढाउने विशेष प्रस्ताव रहेको छ । कम्पनीले बोनस शेयर जारी गर्ने विशेष प्रस्ताव गरेको छ तर कति प्रतिशत भनेर उल्लेख गरेको छैन । त्यस्तै बोनस शेयर पछि कायम पूँजीमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव अगाडी सार्नेछ । हकप्रद शेयरको प्रतिशत पनि सूचनामा खुलाइएको छैन ।

कम्पनीले बोनस शेयर र हकप्रद शेयर निष्काशन पछि आइपिओ निष्काशन गर्ने विशेष प्रस्ताव गरेको छ । त्यस्तै व्यवसाय विस्तार तथा अन्य प्रस्तावहरु कम्पनीका अध्यक्षले अगाडी सार्ने भनिएको छ ।

3130
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका