जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • कामना सेवा विकास बैंक “आठौं राष्ट्रिय कर दिवस, २०७६” मा सम्मानित

कामना सेवा विकास बैंक “आठौं राष्ट्रिय कर दिवस, २०७६” मा सम्मानित

कामना सेवा विकास बैंक लिमिटेड आर्थिक वर्ष २०७४÷०७५ मा मध्यमस्तरीय करदाता कार्यालयको कार्य क्षेत्रभित्र पर्ने करदाताहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गरेकोमा “आठौं राष्ट्रिय कर दिवस, २०७६“ को अवसरमा आन्तरिक राजस्व विभाग लाजिमपाट, काठमाडौंबाट सम्मानित भएको छ ।

बैंकले देशका विभिन्न भागहरुमा १०३ वटा शाखा तथा ५१ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै, बैंकले ABBS, Latest Internet Banking and Mobile Banking, , लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

4670
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका