जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अजोड इन्स्योरेन्स र एन.आई.सी एसियाबीच अनलाइन भुक्तानी सेवा

अजोड इन्स्योरेन्स र एन.आई.सी एसियाबीच अनलाइन भुक्तानी सेवा

अजोड इन्स्योरेन्स लि. र एन.आई.सी. एसिया बैंकबीच सहकार्य गर्दै अनलाईन भुक्तानी सेवा  प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ ।

आइतवार आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत  सुरेन्द्र थापा र एन.आई.सी. एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत  सन्तोष कुमार राठीले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिसंगै एन.आई.सी. एसिया बैंक लिमिटेडबाट अजोड इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण ग्राहकहरुले  बीमा सम्वन्धी सम्पूर्ण  सेवा सुविधा एन.आई.सी. एसिया बैंकको सबै शाखाबाट लिन सकिने अजोड इन्स्योरेन्सले जनाएको छ ।

5510
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका