जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सिटिजन्स बैंकद्वारा बेबी लाइफ होमलाई आर्थिक सहयोग

सिटिजन्स बैंकद्वारा बेबी लाइफ होमलाई आर्थिक सहयोग

सिटिजन्स बैंक इन्टरनेसनलले बेबी लाइफ होमलाई २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बैंकले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा करिब एक दशकदेखि एचआईभी संक्रमित बालबालिकाको संरक्षणमा काम गर्दै आएको कम्पनीलाई आर्थिक सहयोग गरेको हो ।

बैंकले वैशाख ७ गते वार्षिकोत्सव मनाउँदैछ ।

बुधबार एक कार्यक्रमका बीच चेक संस्थाका सञ्चालक राजकुमार पुनलाई हस्तान्तरण गरिएको हो ।

उक्त संस्थामा २६ जना एचआईभी संक्रमित बालबालिका छन् ।

3555
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका