जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • उपसभामुख तुम्बाहाङफेले दिइन् राजीनामा

उपसभामुख तुम्बाहाङफेले दिइन् राजीनामा

उपसभामुख शिवमाया तुम्बाहाङफेले पदबाट राजीनामा दिएकी छन्। सोमबार दिउँसो प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङफेले राजीनामा घोषणा गरेकी हुन् ।

सभामुख चयनका लागि आफूले मार्गप्रशस्त गर्ने बताउँदै उनले राजीनामा दिएको स्पष्ट पारिन् । उनले आफ्नो दुई वर्षको कार्यकाल अविस्मरणीय रहेको पनि जनाईन् ।

12615
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका