जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • युनाईटेड फाइनान्सका लाभांश खातामा जम्मा

युनाईटेड फाइनान्सका लाभांश खातामा जम्मा

युनाइटेड फाइनान्सले शेयरधनीको बैंक खातामा जम्मा गरिदिएको छ । कम्पनीले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत ७ दशमलव ५२ प्रतिशत नगद लाभांश जम्मा गरिदिएको हो ।

माघ ५ गते देखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा भएको छ  । हाल सम्म पनि डिम्याट खाता खोल्न बाँकी रहेका शेयरधनीले आफ्नो पायक पर्ने निक्षेप सदस्यकोमा सम्पर्क गरी डिम्याट खाता खोली शेयर प्रमाणपत्र जम्मा गर्न अनुरोध गरेको छ । विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

10460
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका