जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सेञ्चुरी बैंकले पनि घोषणा गर्यो लाभांश

सेञ्चुरी बैंकले पनि घोषणा गर्यो लाभांश

सेञ्चुरी कमर्सियल बैंकले लाभांष प्रस्ताव गरेको छ । बिहीबार बसेको सञ्चालक समितिको ३०३ औं बैठकले २०७६ आषाढ मसान्तमा कायम चुक्ता पुँजी ८,४१,५४,७१,५७६.३० रुपैयाँको २ प्रतिशतले हुन आउने रकम १६,८३,०९,४२३.७०  रुपैया बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

कुल चुक्ता पुँजी ८,४१,५४,७१,५७६.३० रुपैयाँको ४.७५ प्रतिशतले हुन आउने रकम ३९,९७,३४,८९९.८७ रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्नको लागि प्रस्ताव गरिएको छ । र्आिर्थक वर्ष २०७५/७६ को वित्तिय विवरण , नाफा नोक्सानको विवरण र अन्य विवरण र प्रस्तावित लाभांश स्वीकृतको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय पारित गरिएको बैंकले जनाएको छ ।

7070
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका