जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • गोर्खाज फाइनान्सका अध्यक्ष राईले लिए शपथ

गोर्खाज फाइनान्सका अध्यक्ष राईले लिए शपथ

गोर्खाज फाइनान्सका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष डेकिन्द्र कुमार राईले शपथ लिएका छन् । मंगलबार वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक तथा नेपाल राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकर भट्टसँग उनले शपथ लिएका हुन् । ।

फाइनान्सका सञ्चालक समितिका अध्यक्ष गौरव बुढाथोकीले पदबाट राजिनामा दिएपछि रिक्त अध्यक्ष पदमा सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले निर्वतमान अध्यक्ष गौरव बुढाथोकीको प्रस्तावमा राईलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।

गोर्खाज फाइनान्सले हाल २६ शाखा र १ एक्स्टेन्सन काउण्टर सहित सातै प्रदेशमा शाखा संचालन गरिरहेको छ ।

1295
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?