जोडिनुहोस
सोमवार, फाल्गुन २५, २०८२
सोमवार, फाल्गुन २५, २०८२
  • होमपेज
  • एन आई सी एशिया क्यापिटलका ग्राहकहरुलाई क्यापिटलले लिने सेवा शुल्कमा भारी छुट

एन आई सी एशिया क्यापिटलका ग्राहकहरुलाई क्यापिटलले लिने सेवा शुल्कमा भारी छुट

हाल विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोनाको प्रकोप, त्यसको रोकथाम तथा नियन्त्रण गर्नको लागि नेपाल सरकारले मिति २०७७ साल जेठ ५ गतेसम्म बन्द बन्दी कायम गरेको तथा नेपाल धितोपत्र बोर्डको मिति २०७६/०१/२६ गतेको प्रेश विज्ञप्ति अनुसार मिति २०७६/०१/३० गतेदेखि धितोपत्रको कारोवार खुल्ला गर्ने निर्णय गरेको र कारोवार भएको धितोपत्रहरु अनिवार्य रुपमा EDIS मार्फत राफसाफ गर्ने व्यवस्था मिलाउन निर्देशन भएको व्यहोरा जानकारी गराउदै यस क्यापिटल तथा एन आई सी एशिया बैंक लिमिटेड बाट हितग्राही खाता खोली हाल सम्म पनि मेरो शेयर खाता नलिनु भएका हितग्राहीहरुले एन आई सी एशिया क्यापिटल लिमिटेडको यो लिंक https://nicasiacapital.com/forms-downloads मार्फत मेरो शेयर रजिष्ट्रेसन आवेदन फारम प्राप्त गर्न सकिने छ ।

8355
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका