जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सिटीजन्स बैंकको पाँचौं वार्षिक साधारण सभा मंगलवार हुँदै

सिटीजन्स बैंकको पाँचौं वार्षिक साधारण सभा मंगलवार हुँदै

सिटीजन्स बैंक इन्टनेशनलले पाँचौ वर्षिक साधारण सभा मंगलवार कम्पनीको प्रधान कार्यालय दरबार मार्ग, काठमाडौंमा विशेष साधारण सभा हुने भएको छ ।

कम्पनीको जेठ १९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाको प्रस्तावमा सहयोगि विकास बैंकलाई प्राप्ति गर्ने लगायत अन्य रहेको छ ।
सभाले सहयोगि विकास बैंकको १०० कित्ता बरावर सिटीजन्स बैंकको ९१ दशमलव ७५ कित्ता शेयर अदान प्रदान अनुपात कायम गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले लकडाउन बीचमा विशेष सावधानी अपनाएर साधारण सभा गर्न लागिएको बताएको छ । यस अघि उक्त कम्पनीले चैत १० गते साधारण सभा तय गरेकोमा कारोना भाइरसका संक्रमणका कारण रोकिएको थियो ।

सहयोगि विकास बैंकलाई प्राप्ति गरेपछि उक्त कम्पनीको चुक्तापूँजी रू. ९ अर्ब ८ करोड पुग्नेछ

8515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका