जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • चन्द्रागिरी हिल्सले आईपिओ निष्काशनको माग गर्दे धितोपत्र बोर्डमा आवेदन..?

चन्द्रागिरी हिल्सले आईपिओ निष्काशनको माग गर्दे धितोपत्र बोर्डमा आवेदन..?

चन्द्रागिरी हिल्सले आईपिओ निष्काशनको माग गर्दे धितोपत्र बोर्डमा आवेदन गरेको छ ।
कम्पनीले १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता साधारण शेयर आईपिओ निष्काशनका लागि बोर्डमा निवेदन दिएको हो।
कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारण्का लागि गरेर उक्त परिमाणको साधारण शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीको आईपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

7220
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका