जोडिनुहोस
मङ्लबार, असार २३, २०८३
मङ्लबार, असार २३, २०८३
  • होमपेज
  • नेपाल फाइनान्सले हकप्रद शेयर निष्काशन गर्न

नेपाल फाइनान्सले हकप्रद शेयर निष्काशन गर्न

नेपाल फाइनान्सले हकप्रद शेयर बिक्रिका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ । फाइनान्सले १२५ प्रतिशतल हकप्रद शेयर बिक्रि गर्ने भएको हो । फाइनान्सले धितोपत्र बोर्डसँग १ः१।२५ अनुपातमा १६ लाख ९७ हजार ५०६।२५ कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति मागेको छ। फाइनान्सको हकप्रदको बिक्रि प्रबन्धमा प्रभु क्यापिटल रहेको छ।

8370
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्