जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकलाई होलिडे इन रिसोर्टमा १५ प्रतिशत छुट

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकलाई होलिडे इन रिसोर्टमा १५ प्रतिशत छुट

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ग्राहकले बुढानीलकण्ठस्थित होलिडे इन रिसोर्टमा छुट पाउने भएका छन्।

बैैंकले आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउने सम्बन्धमा रिसोर्टसँग सम्बझौता गरेको छ। सम्झौता अनुसार आफ्ना ग्राहकले रिसोर्टमा खाना र सफ्ट ड्रिङक्समा १५% छुट पाउने बैंकले आइतबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

छुट सुविधाका लागि ग्राहकले एनआईएमबी बैंकको डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाइल बैंकिङ)मार्फत भुक्तानी गर्नु पर्नेछ।

1355
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका