जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • पास हुने बैंक/वित्तका कर्मचारीलाई जोर-बिजोर लागु नहुने..?

पास हुने बैंक/वित्तका कर्मचारीलाई जोर-बिजोर लागु नहुने..?

लकडाउनका समयमा संचालन भएका बैंक वित्तले राष्ट्र बैंकबाट प्राप्त पासका आधारमा हिड्नका लागि जोर विजोर लागु नहुने भएको छ ।

पहिलै पास प्राप्त गरेका बैंक वित्तीय संस्थाका कर्मचारीले पास देखाएपछि हिड्न पाउने छन् । तथापी उक्त पास पहिलै जारी भएको र राष्ट्र बैंकबाट जारी भएको हुनुपर्ने छ । अन्य थप कर्मचारीका लागि भने जोर विजोर नै लागु हुने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

बैंकवित्तहरुलाई यस अघि लकडाउनमा कार्यालय प्रयोजनका लागि राष्ट्र बैंकले पास उपलव्ध गराएको थियो । बैंकिङ क्षेत्रलाई अत्यावश्यक सेवाका रुपमा राखिएको छ ।

8795
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?