जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सरकारलाई चालु खर्च धान्न कठिन..?

सरकारलाई चालु खर्च धान्न कठिन..?

हरेक ब्यक्तिको एक करदाता एक करदाता नं. अनिवार्य गराउने अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा आर्थिक विधेयक २०७७ माथि उठेका प्रश्नको जवाफ दिने क्रममा एक ब्यक्तिले ब्यापार गरेर कति कर तिरे, आय कर कति तिरे, अरु ब्यवसाय के के गरे भन्ने सबै जानकारी समेट्ने गरि आन्तरिक गृहकार्या चलिरहेको जानकारी दिए । उनले ‘एक करदाता एक ट्याक्सपेयर नंबर’ लागू गर्न चुनौती रहे पनि सरकारले योजना अघि सारेको बताए ।

यसैगरी कृषकले प्रयोग गर्ने सामानहरुमा भन्सार नबढाएको बताए । गर्ने बिउ बिजन १ प्रतिशत भन्सारमै ल्याउने ब्यवस्था रहेको जानकारी दिएको छ ।त्यस्तै, अर्थमन्त्री डा युवराज खतिवडाले भएको जानकारी गराएका छन् ।

अहिलेको अवस्थामा सरकारलाई अनिवार्य दायत्व धान्नका लागि रुपैयाँको समस्या परिरहेको जानकारी गराएका हुन् ।

ुअहिले हाम्रो मासिक अनिवार्य दायित्व ४० अर्ब छ। यो भनेको चालु खर्च हो जुन सरकारले जसरी पनि नगदमा भुक्तानी गर्नुपर्छ। यसका लागि हामीलाई केही समस्या भइरहेको छ। अहिले भन्सारबाट महिनामा १५ अर्बजति राजश्व उठिरहेको छ। त्योभन्दा न्यून आन्तरिक राजश्व छ। यसले ४० अर्बको दायित्व पुरा गर्न गाह्रो भइरहेको छु खतिवडाले भने ।

लकडाउनका कारण राजश्व संकलन खुम्चिएपछि सरकारलाई पनि समस्या परेपछि आन्तरिक ऋण तथा सरकारी कोष तान्ने काम गरिरहेको छ। खतिवडाले पनि खासै प्रयोगमा नरहेका सरकारी कोष परिचालन गरेर व्यवस्थापन गरिने बताए ।

10690
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका