![लुम्बिनी जनरल इन्स्योरेन्सको सञ्चालक उमेश रेग्मी](https://aarthikbazarnews.com/wp-content/uploads/2020/06/uttamRegmi_PawanDhakal-1.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/09/1200x100-2-nabil.gif)
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालक परिवर्तन भएको सो कम्पनीले जनाएको छ । लुम्बिनी विकास बैंकबाट साविक प्रतिनिधि गणेश राज लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालक परिवर्तन भएको सो कम्पनीले जनाएको छ । लुम्बिनी विकास बैंकबाट साविक प्रतिनिधि गणेश राज रेग्मीको ठाउँमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी चयन गर्ने निर्णय भएको लुम्बिनी जनरल इन्स्योरेन्सले जनाएको छ । साविक सञ्चालक रेग्मी बैंकका पूर्व सञ्चालक हुन् । उनी सञ्चालकबाट हटेसँगै व्यवस्थापन समुहबाट लुम्बिनी जनरल इन्स्योरेन्समा सञ्चालक बनाइएका छन् ।
त्यसैगरी, बैंकका बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवन ढकाल इन्स्योरेन्सको बैकल्पिक सञ्चालकमा नियुक्त गरिएको कम्पनी सचिव देवेन्द्र कोइरालाले जनाएका छन् । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले यही असार २४ गते १५ औं बार्षिक साधारणसभा डाकेको छ । कार्यकारी अधिकृत उमेश रेग्मी
चयन गर्ने निर्णय भएको लुम्बिनी जनरल इन्स्योरेन्सले जनाएको छ । साविक सञ्चालक रेग्मी बैंकका पूर्व सञ्चालक हुन् । उनी सञ्चालकबाट हटेसँगै व्यवस्थापन समुहबाट लुम्बिनी जनरल इन्स्योरेन्समा सञ्चालक बनाइएका छन् ।
त्यसैगरी, बैंकका बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवन ढकाल इन्स्योरेन्सको बैकल्पिक सञ्चालकमा नियुक्त गरिएको कम्पनी सचिव देवेन्द्र कोइरालाले जनाएका छन् । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले यही असार २४ गते १५ औं बार्षिक साधारणसभा डाकेको छ ।