जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कुमारी बैंकको दुई दिन सम्पूर्ण बैंकिङ सेवा बन्द हुने

कुमारी बैंकको दुई दिन सम्पूर्ण बैंकिङ सेवा बन्द हुने

कुमारी बैंकको दुई दिन सम्पूर्ण बैंकिङ सेवा बन्द हुने भएको छ । बैंकल देवः विकास बैंकलाई प्राप्ति गरी असार २८ गतेदेखि एकिकृत कारोबार सुरु गर्न लागेको भएकाले डाटा माइग्रेसन प्रयोजनको लागि असार २६ गते शुक्रबार र २७ गते शनिवार बैंकको सम्पूर्ण बैकिङ कारोबार बन्द हुने जनाएको छ ।

दुई दिन नै कुमारी बैंकको एटिएम लगायतका सम्पूर्ण डिजिटल कारोबार समेत अबरुद्द हुन सक्ने बैंकले जनाएको छ । त्यस्तै देवस्को हकमा असार २४ गतेदेखि नै डिजिटल कारोबार अबरुद्द हुने सक्ने समेत बैंकले जनाएको छ ।

7965
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका