जोडिनुहोस
मङ्लबार, बैशाख ४, २०८१
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • सूर्यज्योति लाइफको सिइओमा खत्री नियुक्त

सूर्यज्योति लाइफको सिइओमा खत्री नियुक्त

सूर्यज्योति लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा प्रकाश बिक्रम खत्री नियुक्त भएका छन् । कम्पनीको पुस ७ गते बसेको संचालक समितिको बैठकले खत्रीलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

खत्रीलाई संचालक समितिले सूर्यज्योति लाइफको सिइओमा नियुक्ति स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरण समक्ष पेश गरेकोमा प्राधिकरणको पुस ८ गतेको पत्र मार्फत स्वीकृत भइ आएको छ । पुस ८ गते बसेको कम्पनी संचालक समितिको बैठकले खत्रीलाई आगामी ४ वर्षका लागि सिइओमा नियुक्त गरेको हो ।

2015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका