जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नेपाल इन्स्योरेन्सद्वारा एक लाख कोरोना बीमा दावी भुक्तानी

नेपाल इन्स्योरेन्सद्वारा एक लाख कोरोना बीमा दावी भुक्तानी

नेपाल इन्स्योरेन्सले कोभिड–१९ बाट संक्रमित एक व्यक्तिलाई एक लाख रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले नेपाल बैंक लिमिटेड सुर्खेतका एक कर्मचारीमा कोभिड–१९ बाट पोजेटिभ पुष्टि भएको १२ घण्टा भित्रैमा दावी भुक्तानी गरेको छ ।

नेपाल बैंक नेपाल बैंकका आधिकारिक व्यक्तिलाई कोरोना बीमा रकम औपचारिक रुपमा हस्तान्तरण गरिएको नायब महाप्रबन्धक बिक्रान्त पाण्डेले बताए । नेपाल इन्स्योरेन्स कम्पनीले पहिलो दावी भुक्तानी गरेको जनाएको छ ।

5545
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका