जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सिद्धार्थ बैंकद्वारा दायित्वलाई सहयोग

सिद्धार्थ बैंकद्वारा दायित्वलाई सहयोग

सिद्धार्थ बैंक लिमिटेडले २०७७ भाद्र २१ गते आइतबार सामाजिक उत्तरदायित्व अन्र्तगत दायित्वलाई दायित्व नेपाल पब्लिक सर्भिस फेलोसिप अभियानका लागि रु पाँच लाख सहयोग प्रदान गरेको छ ।

युवाहरुलाई सरकारसगँको सहकार्यमा आर्थिक नीति अनुसन्धान गर्न र प्रमाण आधारित नीति प्रर्वद्धनमा सहयोग गर्ने उद्देश्यले स्थापित संस्था दायित्वलाई बैंकले पुर्याएको यस सहयोगबाट केहि हदसम्म भएपनि राज्यको नीति निर्माणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउंदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने उद्देश्य बैंकको रहेको छ ।

8195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका