जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • केवाईसी अपडेट गर्न नबिल बैंकको आग्रह, नगरे खाता रोक्का

केवाईसी अपडेट गर्न नबिल बैंकको आग्रह, नगरे खाता रोक्का

नबिल बैंकले आफ्ना ग्राहकलाइ केवाईसी विवरण अद्यावधिक आग्रह गरेको छ । बैंकले खाता खोलेपछि केवाईसी परिवर्तन भएका र २०६९ फागुन २ गते भन्दा अगाडी खाता खोलेका ग्राहकलाई केवाईसी अध्यावधिक गर्न आग्रह गरेको हो ।

बैंकले समबन्धित शाखा कार्यालय, सम्पर्क अधिकृत, वा बैंकको वेबसाइट मार्फत फारम प्राप्त गरि भरेर बुझाउन अगढ़ा गरेको हो । २०७७ कार्तिक मसान्त भित्र केवाईसी अध्यावधिक नगराएमा खाता संचालनमा  रोक लगाउने बैंकले जनाएको छ।

5870
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका