जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • निर्णायक राज्यमा ट्रम्प र बाइडनबीच कडा प्रतिस्पर्धा

निर्णायक राज्यमा ट्रम्प र बाइडनबीच कडा प्रतिस्पर्धा

अमेरिकाको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका जो बाइडनबीच निर्णायक राज्यहरुमा कडा प्रतिस्पर्धा देखिएको छ ।

मतदानको प्रारम्भिक नतिजामा बाइडन अगाडि देखिएका छन् तर ट्रम्पले पनि उनलाई पछ्याइरहेका छन् । निर्णायक राज्यको अन्तिम नतिजा आउन बाँकी छ । यस्तोमा निर्णायक राज्यको नतिजाको आधारमा अमेरिकाको आगामी राष्ट्रपति को बन्ने भन्ने निर्क्योल हुनेछ

7505
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका