जोडिनुहोस
मङ्लबार, बैशाख ४, २०८१
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • प्रभु बैंकले देवचुलीको प्रगतिनगरमा नयाँ शाखा खोल्यो, शाखा २ सय ११ पुग्यो

प्रभु बैंकले देवचुलीको प्रगतिनगरमा नयाँ शाखा खोल्यो, शाखा २ सय ११ पुग्यो

प्रभु बैंकले नवलपरासी पूर्वको देवचुली नगरपालिकाको प्रगतिनगरमा शाखा खोलेको छ।

योसँगै बैंकको शाखा २ सय ११ पुगेको छ। सो शाखाबाट स्थानीयले सबै बैंकिङ सेवा पाउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। बैंकको १ सय ९५ वटा एटीएम र ५६ वटा एक्सटेन्सन काउन्टर छ।

8275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका