जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • जिल्ला नगरको उपाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित

जिल्ला नगरको उपाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरको उपाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन् ।

बरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधान समुहबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भएका हुन् ।

दिनेश श्रेष्ठले  ५८ मत ल्याएर चन्द्र ढकाल समुहका गुणनिधी तिवारीलाई पराजित गरे पराजित भएका तिवारीले ४७ मत ल्याए । महासंघको बागमती प्रदेशको अध्यक्ष रहेका श्रेष्ठले वस्तुगत उपाध्यक्षको रुपमा काम गरिसकेका छन् । तिवारी भने लुम्बिनी प्रदेशका अध्यक्ष हुन् ।

4515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका