जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • डिआईजी विश्वराज पोखरेललाई एआईजीमा बढुवाकालागी सिफारिस

डिआईजी विश्वराज पोखरेललाई एआईजीमा बढुवाकालागी सिफारिस

नेपाल प्रहरीका नायव महानिरीक्षक  पोखरेल अतिरिक्त महानिरीक्षक एआईजी बढुवाकालागी सिफारिस भएका छन। सोमबार गृहमन्त्रालयमा गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको वैठकले पोखरेललाई एआईजीमा बढुवाकालागी सिफारिस गरेको हो।

एआईजी बढुवा सिफारिस समितिमा प्रधानमन्त्री कार्यालयका सचिव सदश्य र आईजीपी सदस्य सचिव रहने व्यवस्था छ।

10245
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका