जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एनएमबि क्यापिटलका सीइओ घिमिरेको कार्यकाल सकियो, नेपाललाई निमित्तको जिम्मेवारी

एनएमबि क्यापिटलका सीइओ घिमिरेको कार्यकाल सकियो, नेपाललाई निमित्तको जिम्मेवारी

एनएमबि क्यापिटल NMB Bank Limited  का प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेको कार्यकाल सकिएको छ । घिमिरेको कार्यकाल असार ३० गतेदेखि सकिएको हो ।

घिमिरेको कार्यकाल सकिएसंगै क्यापिटलको संचालक समितिको बैठकले हाल क्यापिटलका नायव महाप्रबन्धक रहेका कमल प्रसाद नेपाललाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । नेपाललाई अर्को ब्यबस्था नभएसम्मको लागि निमित्त सीइओको जिम्मेवारी दिईएको क्यापिटलले जनाएको छ ।

8035
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका