जोडिनुहोस
मङ्लबार, बैशाख ४, २०८१
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • बैंक अफ द एसियाबाट एनएमबि बैंक पुरस्कृत

बैंक अफ द एसियाबाट एनएमबि बैंक पुरस्कृत

एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुनिल केसी सबैको मेहेनत र विश्वासले बैंकले यो अवार्ड पाउन सफल भएको बताए । उनले भने, ‘यो १३ वर्षमा यसमा सबैको मेहनत र विस्वासले नै गर्दा एनएमबि बैंकले आज यो अवार्ड पाउन सफल भएको छ।’ साथै बैंकले तरलतामा पनि बाहिरबाट पैसा ल्याउन सफल भएको उनले बताए । 

एनएमबि बैंक लिमिटेड बैंक अफ द एसियाबाट पुरस्कृत भएको छ । बैंकले बुधबार एक कार्यक्रमको आयोजना गर्दै एनएमबि बैंक एसियाकै सर्वोत्कृष्ट बैंकको रुपमा पुरस्कृत भएको जनाएको हो । 

1835
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका