जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नेपाल एसबिआई बैंकका ग्राहकहरुले डा. लाल प्याथल्याबमा १५ प्रतिशत छुट पाउने

नेपाल एसबिआई बैंकका ग्राहकहरुले डा. लाल प्याथल्याबमा १५ प्रतिशत छुट पाउने

नेपाल एसबिआई बैंक र डा. लाल प्याथल्याब नेपाल प्राइभेट लिमिटेडबिच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार अब नेपाल एसबिआई बैंकका ग्राहकहरुले भिसा डेबिट कार्ड प्रयोग गरेबापत १५ प्रतिशतसम्म सम्झौता पाउने भएका हुन् ।

उक्त सम्झौतामा बैंकका प्रमुख व्यावसाय प्रबर्घन अधिकृत छपि राज पन्त तथा प्याथल्याबका क्षेत्रिय बिक्रि प्रबन्धक प्रवि कुमार सिंहले हस्ताक्षर गरेका छन्  ।

4010
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका