जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • माछापुच्छ्रे बैंकको निक्षेप १ खर्ब ४८ अर्ब, सीडी रेसियो ८१ प्रतिशत

माछापुच्छ्रे बैंकको निक्षेप १ खर्ब ४८ अर्ब, सीडी रेसियो ८१ प्रतिशत

माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष साढे १६ अर्ब रुपैयाँले निक्षेप र कर्जा १६ अर्ब रुपैयाँले बढाएको छ । आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा १ खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २९ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

०७८ असार मसान्तसम्ममा बैंकले १ खर्ब ३१ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १३ अर्ब ५७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । ०७९ असार मसान्तमा बैंकको कर्जा निक्षेप अनुपा (सीडी रेसियो) ८१ प्रतिशत छ भने तरलता अनुपात (एलडी रेसियो) २६ प्रतिशत कायम भएको छ ।

2340
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका